त्रिवि सेवा आयोगको परीक्षामा अनियमितता, छानबिन नटुंगिँदै अन्तर्वार्ता

काठमाडौँ — नातेदार पास गराउन अनियमित तरिकाले सञ्चालन गरिएका त्रिवि सेवा आयोगका परीक्षाको अन्तर्वार्तासमेत लोकसेवा आयोगका प्रतिनिधिबिनै लिइएको पाइएको छ । खुला प्रतिस्पर्धाको कर्मचारीतर्फका कुनै पनि अन्तर्वार्तामा लोकसेवाबाट खटाइएका सदस्य ब्रह्मदेव राय उपस्थित छैनन् । त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्मा र सदस्य चिन्तामणि पोखरेलले मात्रै लिखित परीक्षामा उत्तीर्ण प्रतिस्पर्धीसँग अन्तर्वार्ता लिने गरेका छन् । … Continue reading त्रिवि सेवा आयोगको परीक्षामा अनियमितता, छानबिन नटुंगिँदै अन्तर्वार्ता